Hindi Quote in Motivational by Raju kumar Chaudhary

Motivational quotes are very popular on BitesApp with millions of authors writing small inspirational quotes in Hindi daily and inspiring the readers, you can start writing today and fulfill your life of becoming the quotes writer or poem writer.

🖋️ अनूठी दाँस्ता – एक अद्वितीय कथा

एक यस्तो गाउँ, जहाँ मान्छेहरू भाग्यभन्दा बढी श्रममा विश्वास गर्थे। त्यही गाउँमा जन्मिएको थियो अर्जुन, जो जन्मजात दृष्टिविहीन थियो। तर उसको मनमा थियो एउटा सपना – "संगीत मार्फत संसारलाई देखाउने"।

सबैले उसलाई हँस्याए, भने – "अँधा के गाउने?"
तर ऊ भन्दै रह्यो – "शब्द मेरा आँखाहरू हुन्, र स्वर मेरो दृष्टि।"

एक दिन, गाउँमा आयो संगीत प्रतियोगिता। अर्जुनले भाग लियो।
सुनुवाइका दिन, सबै चुपचाप – अनि जब उसले गाउन थाल्यो, पुरै गाउँ स्तब्ध भयो।
उसको आवाजले भावनालाई छुयो, उसको गीतले आत्मालाई रुवायो।

अन्त्यमा, अर्जुन बन्यो त्यो प्रतियोगिताको विजेता – अनि उसकी दाँस्ता बन्यो "अनूठी दाँस्ता", जसले संसारलाई देखायो कि जुनसुकै कमजोरीलाई पनि कला र आत्मबलले शक्तिमा बद्लन सकिन्छ।

Hindi Motivational by Raju kumar Chaudhary : 111983228
New bites

The best sellers write on Matrubharti, do you?

Start Writing Now