Hindi Quote in Poem by Raju kumar Chaudhary

Poem quotes are very popular on BitesApp with millions of authors writing small inspirational quotes in Hindi daily and inspiring the readers, you can start writing today and fulfill your life of becoming the quotes writer or poem writer.

डिभोर्स गरिसकेपछि एउटी युवतीले मन छुने कुरा गरेकी छिन्— “मेरो श्रीमानसँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसें । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो ।

त्यसपछि म मेरो केही झूटा आफन्त र केही माइतीको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन । उल्टो श्रीमानलाई दाइजो प्रथाको झूटो केशमा फसाइदिएँ ।

६ वर्ष भएछ म माइतीघरमा बसेकी छु ।केश झूटो थियो त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो ।

उहाँले धूमधाम सँगले दोस्रो विवाह गर्नुभयो । आज सोची रहेकी छु मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी भए आज मेरो पनि १/२ वटा बच्चाहरू हुने थिए । म पनि मेरो साथीहरू जसरी खुसीका साथ आफ्नो श्रीमानको साथमा बसेको हुन्थें ।

साथ कसैले दिनेवाला छैनन् , सल्लाह सबैले दिन्छन् ।अन्त्यमा आफ्नै जिन्दगी बर्बाद हुन्छ ।

अर्काको कुरा सुनेर सम्बन्ध टुक्र्याएर पछि पछुताउनु भन्दा २/४ दिन रिसाएर श्रीमान सँग नबोल्नू नै बेस हुन्छ ।"

Hindi Poem by Raju kumar Chaudhary : 111979953
New bites

The best sellers write on Matrubharti, do you?

Start Writing Now