RICH MINDSET

  • 6.4k
  • 366

RICH Mindsetधनी मानसिकता सोच बदल, जीवन बदल️ लेखक: राजु कुमार चौधरीधनी बन्नु केवल पैसाको विषय होइन।धनी बन्नु भनेको सोचको स्तर बदल्नु हो।धेरै मानिसहरू जीवनभर मेहनत गर्छन्, तर धनी बन्न सक्दैनन्।किन?किनकि उनीहरूको सोच “कमाउने” मा सीमित हुन्छ,जबकि धनी मानिसहरूको सोच “सिर्जना गर्ने” मा केन्द्रित हुन्छ।यो पुस्तक तपाईंलाई पैसा मात्र होइन मूल्य, अनुशासन, अवसर, र प्रभाव निर्माण गर्ने मानसि कथा: सोच बदलिएको दिनकाठमाडौंको एउटा सानो कोठामा आर्यन बस्दथ्यो।उमेर २५ वर्ष। सपना धेरै। पैसा कम।उहाँ दिनभर काम गर्थे  बिहान अफिस, साँझ पार्टटाइम, राति थकाइ।तर महिनाको अन्त्यमा खाता खाली नै हुन्थ्यो।एक दिन उनले डायरीमा लेखे:“म धेरै काम गर्छु, तर किन अगाडि बढ्न सक्दिन?”त्यसै दिन