#firstquoteदहेज प्रथा विरुद्ध आवाजलेखक: राजु कुमार चौधरीआज पनि किन चुप छ समाज?किन दिन्छ छोरी सँगै धनको साज?दुलही बनाउँदा उपहार होइन,दहेज माग्नु त अपमान हो नि।शिक्षा, संस्कार, सम्मान दिऊँ,छोरीलाई कहिले बोझ नठानौं।घरको इज्जत, उज्यालो बत्ति,छोरी हो त्यो, काँचो गिलास होइन।किन किन्ने-बेच्ने नजरले हेर्छौं?हामी सभ्य, तर सोच पुरानो किन?दहेज नहोस् नातामा गाँठो,माया होस् सम्बन्धको साँचो।छोरीलाई अधिकारको आधार दिऊँ,आउँ, आजैदेखि परिवर्तन ल्याऊँ। Read my thoughts on @YourQuoteApp #yourquote #quote #stories #qotd #quoteoftheday #wordporn #quotestagram #wordswag #wordsofwisdom #inspirationalquotes #writeaway #thoughts #poetry #instawriters #writersofinstagram #writersofig #writersofindia #igwriters #igwritersclubkumar-chaudhary-dzwfk/quotes/ek-citttthii-adhuurii-siiस्वागत है VIRAL RAJU SIR COPYRIGHT TEAM में — एक ऐसा प्लेटफॉर्म जहाँ हम डिजिटल दुनिया के रचनाकारों के